NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व चतुर्थी - ४

नागरीक वडपत्र

सि.नं.

प्रदान गरिने सेवाहरु

सेवा प्रदान गरिने प्रक्रिया

सेवा प्राप्त गर्दा अपनाउनु पर्ने प्रक्रिया तथा दस्तुर

कार्यगत जिम्मेवारी

उजुरी सुन्ने निकाय

लाग्ने समय

१.

जिल्लास्तरीय तथ्यांकीय क्रियाकलापको समन्वय गर्ने

जिल्लाका सरकारी एवं गैर सरकारी कार्यालयहरु तथ्याङ्क प्रयोगकर्ताहरु बिच गोष्ठी, बैठक आदि मार्फत समन्वयको कार्य गर्ने

गोष्ठी, सेमिनार तालिम, पत्राचार वा व्यक्तिगत सम्पर्क गरेर

कार्यालय प्रमुख

कार्यालय प्रमुख

निरन्तर र यथासक्य छिटो

२.

तथ्याङ्क प्रकाशन तथा वितरण गर्ने

तथ्याङ्क कार्यालयका प्रकाशन एवं विभागबाट प्राप्त तथ्याङ्क प्रकाशनहरु विभिन्न व्यक्ति, संघसंस्था र कार्यलयहरुलाइ उपलब्ध गराउने

नि:शुल्क वितरणमा भएका प्रकाशनहरु प्राथमिकताको आधारमा वितरण र बिक्रीका प्रकाशनहरुमा रा.त.का.बाट उपलब्ध भए अनुसार हुने

सुपरिवेक्षक

कार्यालय प्रमुख

यथासक्य छिटो

३.

तथ्यांक अभिलेख गर्ने

रा.त.का. र अन्य कार्यालय तथा संघसंस्थाबाट प्राप्त तथ्यांक एवं प्रकाशनहरुको अभिलेख राख्ने

पत्राचार वा व्यक्तिगत सम्पर्क गरेर

सुपरिवेक्षक

कार्यालय प्रमुख

यथासक्य छिटो

४.

तथ्यांक संकलन: कृषि, राष्ट्रिय लेखा, मूल्य तथा सुचाकांक उद्योग र रा.त.का.ले तोकेका अन्य कार्यक्रमहरु

रा.त.का.बाट छानिएका क्षेत्रमा प्राप्त निर्देशानुसार अन्तर्वार्ता/ प्रश्नावलीको प्रयोग गरी तथ्यांक संकलन गर्ने

प्रचलित नियम कानुन नीति निर्देशन बमोजिम

गणक

कार्यालय प्रमुख

तोकिए बमोजिम

५.

प्रशासनिक कार्य

  • कार्यालयको प्रशासनिक सेवा उपलब्ध गराउने

ख) चिठीपत्र दर्ता / चलानी गर्ने

प्रचलित नियम कानुन नीति निर्देशन बमोजिम

खरिदार

कार्यालय प्रमुख

यथासक्य छिटो

६.

आर्थिक प्रशासन

आर्थिक ऐन, नियम बमोजिम कार्यालयको आर्थिक प्रशासन सम्बन्धी सेवा उपलब्ध गराउने

प्रचलित नियम कानुन नीति निर्देशन बमोजिम

सह-लेखापाल

कार्यालय प्रमुख

यथासक्य छिटो